७५ वर्षीया महिलालाई अपरिचित व्यक्तिले कात्तिक ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ ।
घरमा एक्लै बसिरहेका बेलामा मखुण्डो लगाएर आएका अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन दमौली अस्पतालमा गरिएकोे तर स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कारको पुष्टि नभएको डिएसपी लामिछानेले बताए ।
पीडित महिलामलाई यौन दुर्व्ययवहार भएको हुन सक्ने हुँदा सोही अनुसारले घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७