INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा बिर्तामोड नपा-७ का २८ वर्षीय अशोक माझीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई मङ्सिर ५ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका असई खगेन्द्र डाँगीले बताए ।

 

अन्य

भिडियो