INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका राप्ती व्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्युरो सदस्य प्यूठान नपा–३ का ५५ वर्षीय रत्नबहादुर थापालाई प्रहरीले असोज २९ गते घरबाट गिरफ्तार गरेको प्रहरी जनाएको छ ।

थापालाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।

अन्य

भिडियो