INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रूपन्देही जिल्ला सेहरी गाउँपालिका–४ का ६३ वर्षीय विष्णुप्रसाद तिवारीलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ ।

तिवारीलाई अराजक गतिविधि गर्न सक्ने आशङ्कामा रामग्राम नपा–५ परासीबाट गिरफ्तार गरीएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए  ।

अन्य

भिडियो