INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत गोरखपुर घर भई दमौलीमा बस्दै आएका ३२ वर्षीय नौसाध अन्सारीलाई प्रहरीले कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीलाई मौखिक उजुरी आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका इन्सपेक्टर विजयराज पण्डितले जानकारी दिए ।

अन्य

भिडियो