INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाकी नेतृ गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पुर्व सभासद ४१ वर्षीया धिरेन्द्रा उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पार्टीको भातृ सङ्गठन क्रान्तिकारी महिला सङ्घकी महासचिव समेत रहेकी उपाध्यायलाई प्रहरीले काठमाडौँको बुढानिलकण्ठबाट साउन १४ गते गिरफ्तार गरिएको नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

कालिकोटको रास्कोट नगरपालिका–४ फुकोट घर भएकी उपाध्यायविरूद्ध काठमाडौँमा घटेका विभिन्न बम काण्डमा संलग्न रहेको भन्दै अनुसन्धानका लागि गिरफ्तार गरिएको जनायो ।

अन्य

भिडियो