INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका गण्डक ब्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला सेक्रेटरी स्याङ्जा जिल्ला घर भई पोखरा महानगरपालिका–१६ तल्लो दीपस्थित जोगिमणीमार्ग बस्ने विनोद सोनामलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सोनामसँगै कोठामा रहेको पार्टीका केही दस्तावेज र कितावहरू प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

अन्य

भिडियो