INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक गिरफ्तार

बेलौरी नपा–७ निवासी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन, कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बेलौरीबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर विष्टले लम्साललाई हिरासतमा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

अन्य

भिडियो