नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनसरकार प्रमुख माण्डवी गाउँपालिका–४ का ३७ वर्षीय राजेन्द्र रावत क्षेत्रीलाई वैशाख १४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीका अनुसार आरोपित उपर सर्वजनिक मुद्दा दर्ता गरिएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७