INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई अश्लिल तस्वीर पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–७ का ३६ वर्षीय राजेन्द भनिने निमबहादुर खत्रीलाई वैशाख १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले लामो समयदेखि अश्लिल तस्वीर पठाउँदै आएको भन्दै पीडित महिलाले वैैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

अन्य

भिडियो