INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपा निकट किसान सङ्घका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान सङ्घका जिल्ला अध्यक्ष तानसेन नपा–८ का ६० वर्षीय टोपराज बस्याललाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

बस्याललाई तानसेन नपा–८ मदनपोखराबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणी पोखरेलले बताए ।  बस्याल विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य समेत रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो