INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले पकाहामैनपुर गाउँपालिका–१ धोरेका २१ वर्षीय रूपेश रामलाई चैत २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालार्य आरोपितले चैत १८ गते बलात्कार गरेको भनी पीडित पक्षले उजुरी गरेपछि सोही उजुरीका आधारमा प्रहरीले रामलाई गिरफ्तार गरेको जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २० गते वीरगञ्जस्थि नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको छ ।

पीडितको तर्फबाट चैत २० गते नै आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइएको थियो ।

अन्य

भिडियो