INSEC Online

📅 २०८३ श्रावण १२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–११ का ३७ वर्षीय कृष्ण रानालाई ०८३ साउन ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण साउन ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकोछ ।

रीमा बि.सी.

अन्य

भिडियो