१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–२ पिपरा क्लौनीका २० वर्षीय सन्दिप थापालाई ०८३ असार ३१ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई असार ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय पिपरामा जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परिक्षण असार ३० गते पिपरा अस्पताल पिपरामा गरिएको छ ।