INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद प्रमुखलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का जिल्ला जनपरिषद प्रमुख ६० वर्षीय दानबहादुर आचार्यलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चैत १२ गते विनयी त्रिवेणी गाउँपालिका–४ स्थित घरैबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरप्mतार गरिएका आचार्यलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का एसपी राजेश थापाले जानकारी दिए ।

अन्य

भिडियो