२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नगरपालिका- ८ बैरगनाथका ४८ वर्षीय देवराज पौडेललाई ०८३ असार ३१ गते गिरफ्तार गरेको छ।
आरोपितले पीडितलाई असार ३० गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार ३० गते पृथ्बीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ।