INSEC Online

📅 २०८३ असार २५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २१ वर्षीय युवरार नाउँलाई ०८३ असार २० गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ०८२ चैत १५ गते बलात्कार गरेको भनी पीडित पक्षले असार २१ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार २० गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो