२५ वर्षीया महिलालाई ०८३ असार १ गते ४८ वर्षीय पतिले बलात्कार गरेको आरोपमा पीडितले असार १२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएकी छन् । आरोपित फरार रहेकोले खोजतलास भइरहेको डिएसपि पञ्चलाल गोलेले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १२ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ।
कारागारभित्र १९ जना नाइके तथा सहनाइकेलाई कोठामा थुनेर कैदीबन्दीको विरोध
जिल्ला कारागार कपिलवस्तुको ब्लक ‘बी’ मा रहेका कैदीबन्दीहरूले आन्तरिक प्रशासनको