१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका-३ का २६ वर्षीय प्रकाश काफ्लेलाई असार ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ गते वडा प्रहरी कार्यालय लमहिमा उजुरी दिएका छन् ।
बालिकाको स्वास्थ परीक्षण असार ८ गते राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान घोराहीमा गरिएको छ ।