५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादि नगरपालिका —७ बाघाका २५ पासाङ शेर्पा लाई ०८३ असार २ गते गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई असार १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।