INSEC Online

📅 २०८३ असार १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–७ का ३९ वर्षीय खुशीराम चौधरीलाई ०८३ जेठ २६ गते  गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई जेठ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २६ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।
जयनारायण पुन

अन्य

भिडियो