१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई ०८३ जेठ १८ गते बुटवलबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई जेठ १८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।