INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६४ वर्षीय बाबुलाई ०८३ जेठ २० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २० गते दमौली अस्पतालमा गरिएको छ ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो