INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया महिलालाई ०८२ चैत १५ गते बलात्कार गरेको आरोपमा ससुरा विरुद्ध पीडितले ०८३ जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ५ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

पीडितले आरोपितविरुद्ध उजुरी दिएपछि फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले बताउनु भयो ।

सुमित्रा आचार्य

अन्य

भिडियो