१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–४ बेलनपुरका २६ वर्षीय रैबर खानलाई ०८३ जेठ ६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कोहलपुरमा जेठ ५ गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ५ गते भेरी अस्पताल नेपालगञ्ज गरिएको छ ।