INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका-६ का २८ वर्षीय सुनिल सुनारलाई ०८३ वैशाख २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई वैशाख २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय ढोढरीमा वैशाख २९ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो