INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८३ वैशाख १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले खानीखोला गाउँपालिका–३ का २६ वर्षीय ढकबहादुर थिङलाई वैशाख १७ गते गिरफ्तार गरेको छ।
आरोपित विरुद्ध पीडित पक्षले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएको थियो । ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १७ गते धुलिखेल अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी रविन विष्टले बताउनुभयो ।

सुमित्रा आचार्य

अन्य

भिडियो