INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई ०८३ वैशाख २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–१५ शिवालय टोलका २० वर्षीय केशव सुनारी मगरलाई वैशाख २७ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितविरुद्ध पीडित पक्षले वैशाख २७ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएका थिए् । पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

नारायण पराजुली

अन्य

भिडियो