INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई ०८३ वैशाख १ गते बलात्कार गरेको आरोपमा थाहा नगरपालिका–२ स्थित इन्द्रायणी बस्ती, देउलाटोलका २७ वर्षीय सन्तोष देउलालाई प्रहरीले वैशाख ४ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ४ गते उजुरी दिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण सोहिदिन हेटौँडा अस्पतालको ओसिएमसीमा गरिएको छ।

मञ्जिता मैनाली

अन्य

भिडियो