INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–४ गौरीशङ्कर शिवालय टोलका ४५ वर्षीय हरि आचार्यलाई गिरफ्तार गरेको छ ।

महिलालाई ०८३ वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १५ गते इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि सोहीदिन गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १५ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो