कटरिया नगरपालिका–९ डुमरियाकी २८ वर्षीया सलिता देवी पासवान, ३० किसुन देव पासवान, ४५ वर्षीय सिकिल देव पासवान र ३२ वर्षीय देवलाल पासवानलाई ०८३ वैशाख १९ गते दलित जातले पूजाको लागि आँपको पात टिपेको निहुँमा कुटपिट गरी घाइते बनाएको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले गरुडा नगरपालिका– ५ शिवनगरका ३० वर्षीय जोखु सहनी, २७ वर्षीय मनोज सहनी र २० वर्षीय धीरज साहलाई गिरफ्तार गरेको छ। घाइतेहरूको वेटर नेपाल हस्पिटल गरुडामा उपचार भयो । पीडितहरु डुमरियाबाट जन्ती गएका थिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी शंकर आचार्यले जानकारी दिए।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७