INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई ०८३ वैशाख १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई वैशाख ७ गते बलात्कार गरेको भनी पीडित पक्षले वैशाख १४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो