३१ वर्षीया महिलालाई ०८२ चैत २४ गते बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–१ का ३६ वर्षीय सुरज कार्कीविरुद्ध पीडितले ०८३ वैशाख ९ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएका छन् ।
घटनापछि आरोपित फरार रहेकोले खोजतलास भइरहेको इन्स्पेक्टर नितेश कुमार सिंहले जानकारी दिए।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ।