१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका– ८ का २० वर्षीय दिनेश लामाविरुद्ध पीडित पक्षले ०८२ चैत १९ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको छ ।
आरोपितले पीडित बालिकालाई ०८२ चैत १९ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडितको चैत १९ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा स्वास्थ्य परीक्षण भयो ।
पीडित हाल फरार रहेकाले खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनुभयो ।