कमला नगरपालिका–९ की ३८ वर्षीया पार्वती देवी मण्डल धानुकलाई घरमा कोही नरहेको अवस्थामा ०८२ चैत २८ गते ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय महेश मण्डल, २९ वर्षीय बौलु मण्डल र २१ वर्षीया सोनालीदेवी मण्डलविरुद्ध पीडितले ०८३ वैशाख ७ गते इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दिइन्। कुटपिटबाट घाइते भएकी पार्वतीको सोही दिन न्युरो अस्पताल जनकपुरधाममा उपचार गरियो । आरोपितहरू हालसम्म फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर बविन्द्रप्रसाद नेङवाङले बताए।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी