INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ०८२ चैत २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला कविलाशी नगरपालिका–६ घर भई हेटौंडा उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय मिथलेश रायलाई चैत २४ गते गिरफ्तार गरेको छ ।

आरोपित विरुद्ध पीडित पक्षले चैत २४ गते जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिएको छ ।

पीडितको स्वास्थ्य परिक्षण सोहिदिन हेटौंडा अस्पताल स्थित ओसिएमसिमा गरिएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो