आन्दोलनको क्रममा ०८२ भदौ २४ गते राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले गिरफ्तार गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका – ८ तोपा निवासी २३ वर्षीय आनन्द खंगलाई प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा ०८२ चैत २८ गते गिरफ्तार गरेको हो । प्रहरी निरीक्षक अनिल कुमार साहका अनुसार खंग बलात्कार मुद्धामा कैद भुक्तान गरी रहेका थिए ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी