INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८२ चैत १८ गते बलात्कार गतेको आरोपमा प्रहरीले लुङ्ग्री गाउँपालिका–७ हार्जङका ३० वर्षीय शिक्षक थगेन्द्र खड्कालाई चैत १९ गते गिरफ्तार गरेको छ ।

आरोपित विरुद्ध पीडितका आफन्तले चैत १९ गते इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दिएका थिए।

पीडितको स्वास्थ्य परीक्षण चैत १९ गते जिल्ला अस्पताल रेउघामा गरिएको छ ।

तिलक घर्ती

अन्य

भिडियो