नवगठित सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरफ्तार गरेको विरोध प्रदर्शनमा ०८२ चैत १४ गते माइतीघरमा पुगेकी सूर्यविनायक नगरपालिका–७ की अमिसा पराजुलीको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार भएको आरोपमा संलग्न व्यक्तिहरु विरुद्ध उहाँले साइबर ब्यूरो, भोटाहिटीमा चैत १८ गते उजुरी दिनु भएको छ । पराजुलीलाई फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट सामूहिक बलात्कार गर्ने लयागतका धम्की दिइएको र आफ्नो नामबाट १६ ओटा टिकटक अकाउन्ट बनाइएको, काटुर्न र कमेडी कनटेन्ट बनाइएको भन्दै उजुरी परेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका सूचना अधिकारी दिपक राज अवस्थीले बताउनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७