१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-७ का १९ वर्षीय अनिल विश्वकर्मालाई चैत १४ गते गिरफ्तार गरेको छ।
आरोपितले बालिकालाई ०८२ चैत ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १३ गते इलाका प्रहरी कार्यालय, बेल्टारमा उजुरी दिएको थियो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते जिल्ला अस्पतालमा गरिएको छ।