INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनामा आरोपित  गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–७ परकौलीका १७ वर्षीय प्रशान्त कुमार यादवलाई ०८२ चैत ४ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमका अनुसार सोही दिन आरोपित यादवले जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चौक स्थित साथीको डेरामा लगेर बलात्कार गरेको भन्दै पीडितले चैत  ६ गते उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ।

 सन्तोष कुमार यादव

अन्य

भिडियो