INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई ०८२ फागुन २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय काकालाई फागुन २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन २५ गते उजुरी दिएको थियो।

पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते हेटौंडा अस्पताल स्थित ओसिएमसिमा गरिएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो