INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

९६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–३ हाँडीखोलाका ३७ वर्षीय सुमन रिजाललाई ०८२ फागुन ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले वृद्धालाई फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

आरोपितले वृद्धालाई बाँसको चिर्पटले टाउको र हातमा प्रहार गरी कुटपिटसमेत गरेको पीडित पक्षको आरोप छ ।

घटनापछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो