INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–५ लभनीका १५ वर्षीय बालकलाई फागुन ४ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई माघ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ४ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो