INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ ओहिरौलीका २३ वर्षीय यमलाल पासीलाई फागुन ४ गते घरबाटै गिरफ्तार गर्‍यो।

आरोपितले पीडित बालिकालाई पुस १८ गते बलात्कार गरेको भनी पीडित पक्षले फागुन ४ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए।

पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते भिम अस्पताल भैरहवामा भयो ।

रीमा बि.सी.

अन्य

भिडियो