INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका २ का  २० वर्षीय योमु सिङ कुलुङलाई गिरफ्तार गरेको छ ।

बालिकालाई ०८२ माघ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २३ गते गरिएको छ ।

अञ्जु कार्की

अन्य

भिडियो