३७ वर्षीय महिलालाई ०८२ असोज १ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, खैरहनीमा कार्यरत प्रहरी निरीक्षक प्रदिप महतलाई माघ २७ गते प्रहरीले गिरफ्तार जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताउनुभयो ।
आरोपित विरुद्ध महिलाले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते भरतपुर अस्पतालमा गरिएको छ ।