नौ वर्षीया बालिकालाई ०८२ मंसिर २६ गते बलात्कार गरेको आरोपमा ११ वर्षीय बालक विरुद्ध पीडित पक्षले पुस ९ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण पुस ९ गते हेटौंडा अस्पतालमा गरिएको छ ।
घटनापछि आरोपित फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।