INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका –४ का २३ वर्षीय मुकेश पासीलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई मङ्सिर २० गते बलात्कार गरेको भनी पीडित पक्षले पुस ६ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ६ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो