INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–३ का २३ वर्षीय प्रयास गैरेलाई पुस ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई मङ्सिर १९ गतेदेखि अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको भनी पीडित पक्षले पुस ३ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते लुम्बिनी प्रादेशिक अस्पताल गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो